वित्त प्रेस – Page 153 – Nepal Press
वित्त प्रेस

एनआरएनको नेतृत्वमा १० अर्बको नेपाल डेभलपमेन्ट फण्ड

काठमाडौं । गैर आवासीय नेपाली संघले १० अर्ब रकमको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा संघले ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’ दर्ता गरेको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७७ चैत ३० गते दर्ता यस कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ...