वित्त प्रेस – Page 151 – Nepal Press
वित्त प्रेस

उडान घटाउँदै विमान कम्पनी, भाडादर पनि घटाइयो

काठमाडौं । सरकारले काठमाडौंलगायत देशका विभिन्न सहरमा निषेधाज्ञा जारी गरेपछि हवाइमार्गबाट यात्रा गर्नेहरु पनि घटेका छन् । यात्रु कम भएसँगै विमान कम्पनीहरुले उडान पनि घटाउने भएका छन् । नेपाल वायु सेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्मामा शुक्रबारसम्मका लागि ‘फुल’ र शनिबारका लागि ४० प्रतिशत मात्रै उडान बुकिङ भएका...