वित्त प्रेस – Page 150 – Nepal Press
वित्त प्रेस

नेप्से ५ अंकले घट्यो, ६ अर्बको कारोबार

काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ९ अंकले घट्दै २६४९.६० विन्दुमा रोकिएको छ । एक करोड ४८ लाख ६७ हजार ९९५ कित्ताको सेयर किनबेचमा आज ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम हिजोको भन्दा १७ करोड ७७ लाख...