वित्त प्रेस
सुनको मूल्य तोलामा तीन सयले बढ्यो
२०७८ वैशाख २८ गते ११:०९
काठमाडौं । आज सुन तोलामा ३ सयले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँमा...
ट्रेन्डिङ