वित्त प्रेस – Page 148 – Nepal Press
वित्त प्रेस

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौं । सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको रोकलाई कायमै राख्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकारणले विहिबार विज्ञप्ती जारी गर्दै कोभिड-१९ संक्रमणमा वृद्धि भैरहेको उल्लेख गर्दै उक्त निर्णय भएको जनाएको हो । कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ । सरकारले...