वित्त प्रेस – Page 146 – Nepal Press
वित्त प्रेस

उद्योगी-व्यवसायी भन्छन्ः कोरोनाले ढालेको निजी क्षेत्रलाई उठाउने बजेट आओस्

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले नयाँ बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई चलायमान बनाउने र रोजगारी वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।