वित्त प्रेस – Page 143 – Nepal Press
वित्त प्रेस

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ निरन्तर प्राथमिकतामा, तर कति घट्यो बेरोजगारी ?

काठमाडौं । तीन वर्षदेखि सरकारले बजेटमा महत्वका साथ समावेश गरेको कार्यक्रम हो- प्रधानमन्त्री रोजगार कार्यक्रम । विज्ञहरूले आलोचना गर्दै आए पनि सरकार देशमा बेरोजगारी समस्या हल गर्न यही कार्यक्रममा निर्भर रहँदै आएको छ । २०७५ सालमा प्रधानमन्त्री रोजगार कार्यक्रमको भव्य उद्घाटन गरिएको थियो । त्यसयताका तीन वर्ष लगातार यसमा...