वित्त प्रेस – Page 141 – Nepal Press
वित्त प्रेस

स्वास्थ्य र कृषिमा केन्द्रित हुँदै लुम्बिनीको बजेट, ३९ अर्ब हाराहारीको आउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेटमा स्वास्थ्य र कृषिलाई बजेटमा प्राथमिकतामा राख्ने भएको छ । यसअघि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा केन्द्रीत रहेर नै बजेट आउने प्रदेश सरकारले जनाएको छ । सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री चौधरीले आगामी वर्षको बजेट स्वास्थ्य र रोजगारी सिर्जना गर्न उन्मुख...