वित्त प्रेस – Page 134 – Nepal Press
वित्त प्रेस

निषेधाज्ञाकै बीच ११ वटा नयाँ तारे होटलले लिए लाइसेन्स (सूचीसहित)

कोरोना महामारी र यससँगैको निषेधाज्ञाका कारण देशका अधिकांश ठूला होटल बन्द छन् । यद्यपि, निषेधाज्ञाकै बीच १० भन्दा बढी पाँचतारे होटल निर्माणले निर्माण अनुमति लिएका छन् ।