वित्त प्रेस – Page 132 – Nepal Press
वित्त प्रेस

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

काठमाडौं । सुजुकी कम्पनीको परिमार्जित ‘सुजुकी एक्सेस स्कुटर’ नेपाली बजारमा आएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधियुक्त सो स्कुटर भित्र्याएको हो । नेपालमा भित्रिएको यो सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्डजडित इन्जिन प्रयोग गरिएको छ ।...