वित्त प्रेस – Page 130 – Nepal Press
वित्त प्रेस

सार्वजनिक हुनुअघि नै मौद्रिक नीति बाहिरियो, मिडिया सोसाइटीको आपत्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज प्रस्तुत गर्न लागेको मौद्रिक नीति बाहिरिएको छ । आज अपराह्न सार्वजनिक गर्ने तयारी भएको मौद्रिक नीति दिउँसै बाहिरिएको हो । यसप्रति इकोनोमिक मिडिया सोसाइटीले आपत्ति जनाएको छ । नेपाल राष्ट्र बैंक जस्तो स्वयत्त संस्थाले मौद्रिक नीति जस्तो दीर्घकालीन महत्व राख्ने नीति आफूअनुकुल र...