वित्त प्रेस – Page 129 – Nepal Press
वित्त प्रेस

कोभिडकै बीच बाणिज्य बैंकहरुको मुनाफा साढे १० अर्बले बढ्यो

समग्रमा बैंकहरुको नाफा बढेको देखिए पनि सम्पत्तिको तुलनामा आम्दानी ‘आरओए’ चाहीँ १ प्रतिशतले मात्रै बढेको छ । बैंकिङ उद्योगको प्रतिसेयर आम्दानी ईपीएस पनि बढेको छैन ।