वित्त प्रेस – Page 128 – Nepal Press
वित्त प्रेस

तयार भयो गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, कोरोनाका कारण परीक्षण उडानमा ढिलाइ (भिडियोसहित)

कोरोना महामारीका कारण विदेशबाट आउनुपर्ने जहाज र जनशक्ति नआउँदा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटअझै फ्लाइट हुन सकेको छैन । जसकारण लागत खर्चसमेत बढ्ने भएको छ ।