वित्त प्रेस – Page 127 – Nepal Press
वित्त प्रेस

नेप्से ६९ अंकले घट्यो, १३ अर्बको कारोबार

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ६९.०५ अंकले घटेको छ । पछिल्लो केही दिनदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आज २ सय २७ कम्पनीको १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १ सय रुपैयाँ सेयर बराबरको कारोबार भएको छ । सबै समूह राताम्मे भएका...