वित्त प्रेस – Page 126 – Nepal Press
वित्त प्रेस

नकारात्मक सर्किटपछि ४० मिनेटका लागि सेयर कारोबार रोक

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको नकारात्मक सर्किटब्रेक लागेको छ । नेप्से ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ । २ घण्टाको कारोबारमा नेप्से १४७.३१ अंकले घट्दै २७७९ अंकको विन्दुमा पुगेको छ । कारोबार बन्द हुँदासम्म ७ अर्बको कारोबार भएको छ । यो नेपालको...