वित्त प्रेस – Page 123 – Nepal Press
वित्त प्रेस

कोरोना भ्याक्सिन लाएका र पीसीआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन नबसाउन परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड-१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेको छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै सरकारसँग सो माग गरेको हो । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धका लागि पर्यटन समिति...