वित्त प्रेस – Page 122 – Nepal Press
वित्त प्रेस

धितोपत्र बोर्डका अध्यक्षमाथिको छानविन प्रतिवेदन बुझाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि सेयर चलखेलसम्बन्धीको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले अर्थमन्त्री जनार्दन शर्मासमक्ष प्रतिवेदन बुझाएका हुन् । ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याई बोर्डको हित र...