वित्त प्रेस – Page 121 – Nepal Press
वित्त प्रेस

महाप्रबन्धकको विशेषाधिकारबाट निगमका कर्मचारीको तलब भत्ता सोमबारदेखि भुक्तानी

काठमाडौं । कर्मचारी आन्दोलनका कारण साउनदेखिको तलब समेत वितरण हुन नसकेको नेपाल वायु सेवा निगममा सोमबारदेखि तलब भत्ता भुक्तानी हुने भएको छ । पर्यटन मन्त्रालयसँगको छलफलपछि महाप्रबन्धक डिमप्रकाश पौडेलले आफूमा रहेको विशेषाधिकार प्रयोग गरि हालसम्मको सम्पूर्ण तलब भत्ता भुक्तानी दिने निर्णय गरेका हुन् । आन्दोलनका कारण सञ्चालक समिति बैठक...