वित्त प्रेस – Page 120 – Nepal Press
वित्त प्रेस

नेप्सेमा लागतार तेस्रो दिन पनि पहिरो कायमै, ५ अर्बको कारोबार

काठमाडौं । नेप्सेमा लगातार तेस्रो दिन पनि भारी अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७०.०१ अंकले घट्दै २६१५.४० विन्दुमा पुगेको छ । आज १ करोड ३० लाख ३४ हजार ८२८ कित्ताको कारोबारमा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।...