वित्त प्रेस – Page 116 – Nepal Press
वित्त प्रेस

इतिहासकै ठूलो घाटा व्यहोर्दै आयल निगम, पेट्रोलियम आपूर्ति प्रभावित बन्नसक्ने

काठमाडौं । पेट्रोलियम पदार्थको एकाधिकारप्राप्त नेपाल आयल निगम इतिहासकै ठूलो घाटाको दलदलमा फसेको छ । तत्काल मूल्य समायोजन हुन नसके निकट भविष्यमै पेट्रोलियमको आपूर्ति प्रभावित बन्नसक्ने निगमका अधिकारीहरूले बताएका छन् । कयौंपटक पेट्रोलियमको मूल्यवृद्धि गर्दा पनि निगमको घाटा चुलिँदै गएर उच्च विन्दूमा पुगेको छ । अहिलेको मूल्यअनुसार निगमलाई मासिक...