वित्त प्रेस – Page 114 – Nepal Press
वित्त प्रेस

रुपन्देहीको सलाई उद्योगमा आगलागी, ४ करोड बराबरको क्षति

रूपन्देही । तिहारको पहिलो दिन रूपन्देहीको बुटवल उपमहानगरपालिका १६ मा रहेको एक सलाई उद्योगमा आगलागी हुँदा ४ करोड क्षति भएको छ । मंगलबार राति ८ बजेको समयमा सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा भएको आगलागी राती १२ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।...