वित्त प्रेस – Page 113 – Nepal Press
वित्त प्रेस

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ धितोपत्र बोर्डका पहिलो पटक बैठकमा सहभागी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट सञ्चालक बनेका अन्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको पहिलो बैठकमा सहभागी भएका छन् । वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट राजीनामा दिएपछि महासंघका उपाध्यक्ष श्रेष्ठ बोर्डको सञ्चालक बनेका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिए...