वित्त प्रेस – Page 110 – Nepal Press
वित्त प्रेस

अस्तव्यस्त अर्थतन्त्र, अनभिज्ञ अर्थमन्त्री

अर्थमन्त्री नियुक्त भएयता शर्माका अभिव्यक्ति र क्रियाकलापलाई नियाल्ने हो भने उनको अनभिज्ञता सर्वत्र छरपष्ट देखिन्छ । उनी अर्थव्यवस्थालाई कसरी सही दिशा दिने भन्दा पनि कर्मचारीको सरुवा-बढुवामा बढी 'फोकस्ड' छन् ।