वित्त प्रेस – Page 108 – Nepal Press
वित्त प्रेस

एफआइएको अध्यक्षमा सुलाएम निर्वाचित

काठमाडौं । विश्वको एकमात्र अटोमोवाइल संगठन फेडेरेसन इन्टरनेसनल डे अटोमोवाइल साधारण सभा तथा निर्वाचन यसै हप्ता फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ । निर्वाचनमा युनाइटेड अरब इमिरेट्सका मोहमद बेन सुलाएम अध्यक्षमा निर्वाचित भएका छन् । पहिलो पटक नेपालले पनि विश्व महासंघको कार्यसमिति (जसलाई प्रेसिडेन्सिल र वल्र्ड काउन्सिल पनि भनिन्छ)...