वित्त प्रेस – Page 107 – Nepal Press
वित्त प्रेस

नेप्से ७१ दशमलव २० अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१ दशमलव २० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज कोरोबार रकममा पनि बढेको छ । दुई सय ३१ कम्पनीको...