वित्त प्रेस – Page 106 – Nepal Press
वित्त प्रेस

आविष्कार केन्द्रले बनाएको बेबी वार्मर ज्योति विकास बैंकले वितरण गर्‍यो

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । लिपानिबिर्ता स्वास्थ्य चौकी, हेटौडा अस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो । वितरण गरिएको बेबी वार्मर राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै आविष्कार गरिएको छ । बैंकले ५ वटा...