वित्त प्रेस – Page 105 – Nepal Press
वित्त प्रेस

निरन्तर वृद्धि भइरहेको सेयर बजार ३० अंकले घट्यो

काठमाडौं । पछिल्लो समय निरन्तर वृद्धि भइरहेको सेयर बजार आज घटेको छ । आज ३०.५१ अंकले घटेको छ । १.०८ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २८०३.६२ अंकमा झरेको छ । आज सेयर बजार घटेपनि कारोबार रकम भने वृद्धि भएको छ । आज ८ अर्ब ३ करोड ३२ लाख...