वित्त प्रेस – Page 102 – Nepal Press
वित्त प्रेस

नख्खु–बुङमती सडक चैतसम्ममा नै सम्पन्न गर्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिएकी छन् । आज सडकको अवलोकन गर्न पुगेका मन्त्री यादवले निर्माणस्थल खाली भइसकेकाले सो अवधिमा सम्पन्न गर्न समस्या नरहेको बताइन् । विस्तारका क्रममा रहेको सो सडकमा केही ठाउँमा निर्माणस्थल खाली हुन...