वित्त प्रेस – Page 101 – Nepal Press
वित्त प्रेस

बैंकले बढाए व्याजदर, कुनको कति ?

काठमाडौँ । नेपाल बैंकर्स संघको निर्णय अनुसार वाणिज्य बैंकले आजदेखि नयाँ व्याजदर लागू गरेका छन् । बैंकर्स संघले गत शुक्रबार नै फागुन १ गतेदेखि निक्षेपको ब्याजदर वृद्धि गर्ने निर्यण गरेका थिए । सोही निर्यण अनुसार आजदेखि २७ वटा नै वाणिज्य बैंकले निक्षेपको व्याजदर वृद्धि गरेका हुन् । २७ वटा...