टापनटिपन – Page 3 – Nepal Press
टापनटिपन

रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी राष्ट्रपति ओबामाकी कान्छी छोरी

न्यूयोर्क । तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ । तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ । जस्तै हेरौं न : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई । अमेरिकी राजनीतिको एक शक्तिशाली...