टापनटिपन – Page 2 – Nepal Press
टापनटिपन

लुगा लगाउन अल्छी लाग्दा एक जर्मन मोडेलले शरीरभरि खोपाइन् ट्याटु

बार्लिन । जर्मनीकी एक मोडलले आफ्नो शरीरभरि ट्याटु खोपाएकी छन् । उनको शरीरमा कुनै ठाउँ बाँकी छैन, जहाँ ट्याटु खोपिएको छैन । मोडलले धेरै लुगा लगाउन अल्छी भएका कारण ट्याटु खोपाएको बताएकी छन् । उनको पूरै शरीर रंगीन ट्याटुले भरिएको छ । ५० वर्षीया मोडल केस्ट्रिन ट्रिस्टनले पाँच वर्षअघिबाट...