अञ्जनको गोलमा भारतविरुद्ध नेपालको अग्रता – Nepal Press

अञ्जनको गोलमा भारतविरुद्ध नेपालको अग्रता

काठमाडौं ।  भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले एक गोलको अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा फरवार्ड अञ्जन विष्टले गोल गर्दै नेपालाई अग्रता दिलाएका हुन् । विपक्षी टोलीका खेलाडीले गोलकिपरलाई दिएको कमजोर पासको फाइदा उठाउँदै अञ्जनले गोल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर