कालो फेटा बाँधेर अनेरास्ववियूको भण्डाफोर सभा (तस्बिरहरू) – Nepal Press
कालो फेटा बाँधेर अनेरास्ववियूको भण्डाफोर सभा (तस्बिरहरू)
नेपाल प्रेस २०७८ भदौ ४ गते १५:१०
२०७८ भदौ ४ गते १५:१०

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा एमालेनिकट विद्यार्थी संगठनले आज पनि विरोध जारी राखेको छ ।

अनेरास्ववियूका केन्द्रीय कमिटीको आयोजनामा दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको भण्डाफोर गर्न आव्हान गर्दै सडकमा उत्रिएका छन् ।

टाउकोमा कालो फेटा बाँधेर उनीहरूले अध्यादेशविरुद्ध भण्डाफोर सभासमेत गरेका छन् ।













तस्बिरहरू : सरोज बैजु ।