जापानबाट शनिबार ५ लाख र आइतबार ३ लाख डोज खोप काठमाडौं आइपुग्ने – Nepal Press

जापानबाट शनिबार ५ लाख र आइतबार ३ लाख डोज खोप काठमाडौं आइपुग्ने

काठमाडौं । जापानले कोभ्याक्स संयन्त्रमार्फत नेपाललाई दिने घोषणा गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपको आधा हिस्सा यसै सप्ताहन्तमा आउने भएको छ ।

क्योदो न्यूज एजेन्सीका अनुसार, ५ लाख १० हजार डोज खोप शनिबार र ३ लाख ३० हजार डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *