आज सुनको मूल्य स्थिर – Nepal Press

आज सुनको मूल्य स्थिर

काठमाडौं । बिहीबार कारोबार भएको सुनको मूल्यमा फेरवदल भएको छैन् । छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो पनि सोही मूल्य कायम थियो । सुनको मूल्य आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *