राष्ट्रियसभाको अधिवेशन अन्त्य – Nepal Press

राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको आकस्मिक बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

प्रतिनिधिसभा भनै सर्वोच्चको फैसलाबाट आजै पुन:स्थापित भएको छ । साउन तीन गते बैठक बोलाउन सर्वोच्चको आदेश छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर