बंगलादेशमाथि नेपालको दोस्रो गोल – Nepal Press

बंगलादेशमाथि नेपालको दोस्रो गोल

काठमाडौं । ट्राइ नेसन्स कपको फाइनलमा नेपालले बंगलादेश विरुद्ध दोस्रो गोल गरेको छ ।

४१ औं मिनेटमा विशाल राइले नेपालको अग्रता दोब्बर बनाएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर