गुल्सनको विकेटमा नेपाललाई छैटौँ सफलता – Nepal Press

गुल्सनको विकेटमा नेपाललाई छैटौँ सफलता

काठमाडौं । गुल्सन झाको विकेटमा नेपालले छैटौँ सफलता पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा गुल्सनले आफ्नो पहिलो ओभरमा नै विकेट लिएका हुन् ।

दीपेन्द्रसिंह ऐरीको स्थानमा टिममा परेका गुल्सनले बसिल अहमदको विकेट लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर