सन्दीपको दुई विकेटमा नेपाललाई छै‌टाैं सफलता – Nepal Press

सन्दीपको दुई विकेटमा नेपाललाई छै‌टाैं सफलता

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले छैटौं सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा छैटौं नम्बरमा क्रिजमा आएका मोहमद रिजयानलाई बोल्ड आउट गरे ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारले पाँचौं विकेट गुमाएपछि दबावमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर