चितवन २ मा करिब ६३ प्रतिशत मतदान, मंसिर ४ को भन्दा कतिले कमी ? – Nepal Press

चितवन २ मा करिब ६३ प्रतिशत मतदान, मंसिर ४ को भन्दा कतिले कमी ?

काठमाडौं । चितवन २ मा भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको छ ।

निर्वाचन आयोगले दिएको अन्तिम तथ्यांकअनुसार आज भएको मतदानमा ६२.७७ प्रतिशत मत खसेको हो ।

जुन मंसिर ४ मा भएको निर्वाचनको भन्दा करिब ४ प्रतिशत कम हो । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, सत्तारुढ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपानेलगायत उम्मेदवार रहेका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर