तनहुँ १ मा ५१ प्रतिशतमात्र मतदान – Nepal Press

तनहुँ १ मा ५१ प्रतिशतमात्र मतदान

पोखरा । तनहुँ १ मा ५१ प्रतिशतमात्र मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ६३ हजार ७ सय ५७ जनाले भोट हालेका छन् । उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् ।

तनहुँ १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर