राष्ट्रपति अचानक बेहोस, मन्त्रिपरिषद बैठक लगत्तै उपप्रधानमन्त्री खड्कालाई अस्पताल पठाइयो – Nepal Press

राष्ट्रपति अचानक बेहोस, मन्त्रिपरिषद बैठक लगत्तै उपप्रधानमन्त्री खड्कालाई अस्पताल पठाइयो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा अचानक समस्या आएर अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठकमै उपचारको थप व्यवस्थाबारे छलफल भएको छ ।

मंगलवार अचानक राष्ट्रपति बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । मन्त्रिपरिषद बैठकलगत्तै उपप्रधानमन्त्री पुर्णवहादुर खड्कालाई स्वास्थ्य अवस्था बुझेर थप उपचारका लागि के गर्ने भन्ने डाक्टरहरुसँग परामर्श गर्न अस्पताल पठाइएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर