गुलशनले दिलाए नेपाललाई पहिलाे सफलता – Nepal Press

गुलशनले दिलाए नेपाललाई पहिलाे सफलता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगकाे जारी खेलमा नेपालले पहिलाे सफलता पाएकाे छ ।  मलेसियाविरुद्ध नेपालका लागि गुलशन झाले पहिलाे विकेट लिएका छन् ।

अमिर १८ बल खेल्दै ३ चाैकाकाे मद्दतमा १७ रन बनाएर आउट भए । मलेसियाकाे क्रिजमा विरन्दीपसिंह र कप्तान अमद अफिज छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर