अभ्यास खेलमा ओमानले दियो नेपाललाई २४७ रनको लक्ष्य – Nepal Press

अभ्यास खेलमा ओमानले दियो नेपाललाई २४७ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेलिरहेको नेपालले जितका लागि २४७रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानले ९ विकेटको क्षतिमा २४६ रन बनायो ।

नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गरिरहेका छन् ।

आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर