वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने नेकपा एसको निर्णय – Nepal Press

वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘२००६ सालमा कम्युनिष्ट पार्टी स्थापन हुँदा २२ अप्रिलको दिन भएको थियो। स्थापना दिवसको अवसरमा काठमाडौंमा एउटा कार्यक्रम हुन्छ। प्रदेश र जिल्लामा आआफ्नो अनुकुलताअनुसार कार्यक्रम हुन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर