माओवादी संसदीय दलको बैठक सिंहदरबारमा
नेपाल प्रेस
२०७९ चैत २८ गते १५:००
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बैठकले संसदीय समितिमा सदस्य सिफारिस गर्न, संसदलाई प्रभावकारी बनाउन, सरकारले संसदमा ल्याएको विधेयकबारे छलफल हुने जनाइएको छ ।
यस्तै, माओवादीले अहिलेसम्म संसदीय दलको उपनेता पनि छान्न सकेको छैन ।
प्रतिक्रिया