न्यूनतम साझा कार्यक्रम सार्वजनिकपछि प्रधानमन्त्रीले भने- यो राष्ट्रिय सहमतिकै हो – Nepal Press

न्यूनतम साझा कार्यक्रम सार्वजनिकपछि प्रधानमन्त्रीले भने- यो राष्ट्रिय सहमतिकै हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रम पहिलाको भन्दा धेरै विकसित र परिमार्जित भएको बताएका छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि उनले यसको कार्यान्वयनमा जोड दिए ।

उनले भने, ‘यसमा योभन्दा पहिलाको पार्टीको पनि दिमाग छ । यो राष्ट्रिय सहमतिकै न्यूनतम साझा कार्यक्रम भन्न पनि सकिन्छ । त्यसैले यो राष्ट्रिय सहमतिको कार्यक्रम भएकाले यसलाई कार्यान्वयन गर्नु सबै राजनीतिक दल, सरकार र कर्मचारीतन्त्रको जिम्मेवारी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर