आरआर क्याम्पसमा २६ चैतमा स्ववियु निर्वाचन – Nepal Press

आरआर क्याम्पसमा २६ चैतमा स्ववियु निर्वाचन

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा २६ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्वपक्षीय सहमति जुटेको छ ।

आइतबार बसेको सर्वपक्षीय बैठकमा २६ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो ।

५ चैतमा विद्यार्थी संगठनबीचको विवादले स्थगित स्ववियु निर्वाचन अब सर्वपक्षीय सहमति भएसँगै २६ चैतमा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर