तिन सय रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल प्रेस
२०७९ चैत १६ गते १२:१३
काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मुल्य घटेको छ ।
बिहिबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बुधबार प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानएको छ ।
त्यसैगरी चाँदिको भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर