शून्य समयलाई दुई मिनेट बनाउन रास्वपाका सांसदको माग – Nepal Press

शून्य समयलाई दुई मिनेट बनाउन रास्वपाका सांसदको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदको शून्य समयलाई एक मिनेटबाट २ मिनेट बनाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै रास्वपाका सांसद असिम साहले यस्तो माग गरेका हुन् ।

उनले भने, ‘यो मेरो माइक अफ हुनुभन्दा अगाडी यो शून्य समय १ मिनेट एकदमै अपुग छ । त्यसैले यसलाई दुई मिनेट बनाइयोस ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर